काठमाडाैँ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिकाको राहुघाटदेखि बेगखोला खण्डको वैकल्पिक मार्ग प्रयोगमा आएको छ । रघुगंगा–२ बैसरी अधेरीखोला क्षेत्रमा निरन्तरको पहिरोका कारण आइतबारदेखि अवरुद्ध बेनी–जोमसोम सडकमा जिप, मोटरसाइकल र ट्र्याक्टरले घुमाउनेताल–पिप्ले–रानीपौवा–रिसिनचौतारी–माझखर्क बेगखोला जोड्ने वैकल्पिक सडक प्रयोग गर्न थालेका हुन् । बैसरीको पहिरोले सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका र…