कोशीकाे मुख्यमन्त्रीमा हिक्मत कार्की आफ्नाे दाबी पेश गर्दै

विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि आज दाबी पेश गर्ने तयारी गरेका छन् । एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न दाबी पेस गर्ने तयारी भएको हो । आजै दाबि पेश गरेर नियक्तिदेखि शपथसम्मको तयारी एमाले र माओवादी…