८२ वर्षकाले चुनाव लड्न हुने, मैले समानुपातिकमा बस्न नहुने ?- केसी

काठमाडौ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसी आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीमा पहिलो नम्बरमा परेका छन्। लामो समय प्रत्यक्ष निर्वाचन लड्दै आएका केसीले यसपटक प्रत्यक्ष नलड्ने बताए पनि समानुपातिकमा नाम आएपछि विवाद भएको छ। विशेष गरी उनी कांग्रेस महामन्त्री गगन थापाका ससुरा भएकाले ज्वाइँको प्रभावमा सूचीमा परेको आरोप लागेको छ। विकासटाइम्ससंगको कुराकानीमा…