गगन पक्षको बहस सकियो अब जवाफी बहसमा देउवा पक्ष

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी बहुचर्चित मुद्दामा सर्वोच्च अदालतमा चलिरहेको बहस अन्तिम चरणमा पुगेको छ । दुई दिनदेखि जारी सुनुवाइ शुक्रबार निर्णायक मोडमा पुगेकाले आजै आदेश आउने सम्भावना देखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको हो । शुक्रबार कांग्रेस सभापति गगन थापाको पक्षबाट कानुन व्यवसायीहरूले बहस…