रास्वपाले टुंग्यायो संसदीय समितिका सभापति उम्मेदवार

काठमाडौं । संसद्का विषयगत समितिको सभापतिका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । एकल बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना पार्टीका तर्फबाट सबै समितिमा उम्मेदवार टुंगो लगाएको छ । साथै प्रतिपक्षी दलले पाउने सार्वजनिक लेखा समितिको सभापति पनि कांग्रेसलाई दिने निर्णय गरेको छ । यसअघि अन्य प्रतिपक्षी दलले पनि कांग्रेसलाई लेखा समितिको सभापतिमा समर्थन गर्ने…