विराटनगर । मोरङ प्रहरीले विराटनगरका विवादास्पद छविका अभिषेक गिरीलाई पक्राउ गरेको छ । शनिबार बिहान विराटनगर– ११, मधुमारास्थित घरबाट गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । विराटनगरमा गुण्डानाइकेको रुपमा परिचित गिरी पछिल्लो समय भने नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । शंकास्पद बस्तु ९अवैध हतियार०लुकाएको आशंकामा शनिबार बिहान प्रहरी टोली गिरीको घरमा छापा मार्न पुगेको थियो ।…