वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा फर्किए वा नफर्किए पनि कुनै फरक नपर्ने बताएका छन् । संयुक्त बेस एन्ड्रयुजमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “उनीहरू फर्किऊन् वा नफर्किऊन्, मलाई मतलब छैन । फर्किंदैनन् भने पनि ठिकै छ ।” पाकिस्तानमा २१ घण्टा चलेको वार्ता असफल भएपछि यो टिप्पणी आएको हो । वार्ता असफल भएसँगै…