काठमाडौं – बंगलादेशको मयमनसिंह जिल्लामा २७ वर्षीय हिन्दू युवक दिपुचन्द्र दासको भीडद्वारा कुटपिट गरी हत्या गरेको घटनामा प्रहरी र र्यापिड एक्सन बटालियन ९आरएबी० ले कम्तिमा १० जनालाई पक्राउ गरेको छ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा। मुहम्मद युनुसले आफ्नो एक्स (ट्विटर)अकाउन्टमा यो घटनाको पुष्टि गर्दै लेखेका छन्, “मयमनसिंहको भालुका उपजिल्लामा सनातन हिन्दू युवा दिपुचन्द्र…