काठमाडौं, पुस १८ ९जनवरी २, २०२६० — नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरूले पुस २७ र २८ गते नै विशेष महाधिवेशन आयोजना गर्नुपर्ने माग गरेका छन्। उनीहरूले शुक्रबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा यो अडान सार्वजनिक गरेका हुन्। नियमित महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका अनुसार प्रक्रिया अघि बढ्न नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको…