फिल्म मैदानका लागि अजय देवगनले लिए ३० करोड पारिश्रमिक

मुम्बइ । अजय देवगनको बहुप्रतिक्षित फिल्म ‘मैदान’ को रिलिजको लागि फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् । जसमा अभिनेताले फुटबल प्रशिक्षक सैयद अब्दुल रहीमको भूमिका निर्वाह गरिरहेका छन् । यसैबीच, हामी तपाईंलाई फिल्मको सम्पूर्ण स्टार कास्टको शुल्कको बारेमा जानकारी गराउन गइरहेका छौं। खासमा सो फिल्मबाट कसले कति शुल्क लिए, जानौं । अजय देवगनः सबैभन्दा पहिले फिल्मका…