मितेरी पुल बगाएपछि केरुङमा १ हजार २ सय नेपाली अलपत्र

रसुवा, १ साउन । बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि केरुङमा अलपत्र परेका १,२०० नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काउने व्यवस्था गरिएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई स्वदेश फर्काउने प्रबन्धका लागि अनुरोध गरिएको छ। केरुङमा रहेका नेपालीको भोजन र आवासको व्यवस्था चिनियाँ पक्षले गरेको छ। अलपत्र परेकामध्ये ९१ जना मालवाहक…