काठमाडौँ - सात वर्षदेखि अस्तव्यस्त हुँदै आएको पूर्व–पश्चिम राजमार्गअन्तर्गतको बुटवल नारायणघाट सडक खण्ड कम्तीमा अझै एक वर्ष नबन्न्ने भएको छ। ठेकेदार कम्पनीले यस खण्डमा स्तरोन्नति गर्न करिब डेढ वर्ष म्याद थप गर्न प्रस्ताव गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारीहरू भने ठेकेदार कम्पनीलाई ११ महिना म्याद थप गर्ने पक्षमा पुगेका छन्। यस सडक खण्डको…