पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्छ : डा कोइराला

काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पुसभित्रै नियमित महाधिवेशन गर्न सकिने बताउनुभएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवानिकट २७ जना केन्द्रीय सदस्यसंगको कुराकानीमा नेता शेखर कोइरालाले भन्नुभयो मनियमित महाधिवेशनका पक्षमा पहिलादेखि नै भएको र पुसभित्रै नियमित महाधिवेशन गर्न सकिन्छ।’ अ सभापति देउवा प्यानलबाट केन्द्रीय सदस्य जितेकाहरूले आज विशालनगरस्थित सम्पर्क कार्यालय पुगेर नेता…