तटबन्धले फेरेकाे दाेदा किनारकाे परिचय : बगर र बाँझाे जमिन बन्याे हराभरा

तस्बिरमा : दाेदा नदीमा तटबन्ध बनाइँदै । कञ्चनपुर । पुनर्वास नगरपालिका–९ सीताबस्ती आसपास दोदा नदीमा ५०० मिटर जैविक तटबन्ध निर्माण गरिएको छ । तटबन्ध निर्माणपछि यहाँका बाँझो देखिने जमिन हराभरा देखिन थालेका छन् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), नगरपालिका र मर्सिकोरको संयुक्त साझेदारीमा आर्थिक विकासमार्फत विपद् जोखिम व्यवस्थापन (एमरेड) परियोजनाअन्तर्गत दोदा जलाधार क्षेत्रका…