आज १ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । बुधबारको तुलनामा बिहीबार सुन १ हजार रुपैयाँले घटेको हो । हिजो १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन १ लाख १३…