ग्लोकल टिन हिरो नेपालको नवौं संस्करणको लागि आवेदन खुला

काठमाडौं । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२३ को नवौं संस्करणको लागि आवेदन खुलेको छ । समाज रुपान्तरण गर्न उमेर हैन सोच ठुलो हुनुपर्छ भन्ने कुरा मान्यताका साथ ग्लोकल टिन हिरोको नवौं सस्करण आयोजना गर्न लागेको हो । ग्लोकल टिमले पूर्वदेखि पश्चिमसम्म नेपालका विभिन्न ६२ सहरमा ८ सय भन्दा बढी विद्यालयहरुमा किशोरकिशोरीहरूसँग अन्तरक्रिया…