प्रभु सेलेक्ट फन्डको लाभांश घोषणा, कति ?

काठमाडौं । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘प्रभु सेलेक्ट फन्ड’ ले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । क्यापिटलको सोमबार बसेको सञ्चालक समिति बैठकले प्रभु सेलेक्ट फन्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट करसहित ९.५० प्रतिशत का दरले नगद लाभांश (प्रतिफल) वितरण गर्ने निर्णय गरेको हो । यस क्यापिटलले लाभांश प्रयोजनका लागि बुक…