काठमाडौँ । गरिमा विकास बैंकले ग्राहकहरुका लागि गरिमा 5 in 1 बचत खाता’ सार्वजनिक बचत खाता सेवा सार्वजनिक गरेको छ । गरिमा 5 In 1बचत खातामा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो सेयरको र सि-आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने कम्पनीले बताएको छ । यस खाताअन्तर्गत ग्राहकहरुले न्युनतम…