बैंकिङ प्रोडक्टका बारेमा बैंकरलाई नै थाहा छैन : गभर्नर अधिकारी

काठमाडाैँ ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसार अधिकारीले बैंकिङ प्रोडकको बारेमा बैंककरलाई नै थाहा नभएको टिप्पणी गरेका छन् । आज नेपाल टेलिभिजनमा प्रसारण हुने वित्तीय साक्षरता कार्यक्रमको उद्घाटनपछि बोल्दै अधिकारीले यस्तो बताएका हुन् । ‘वित्तीय साक्षरता राष्ट्र बैंकको महत्वपूर्ण कार्यक्रम हो,' अधिकारीले भने, ‘बैंकिङ प्रोडक्टका बारेमा अझै पनि बैंकरलाई समेत थाहा छैन ।’ बैंकले दिने…