सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ, १० जना फरार

काठमाडौं । सिटिजन्स बैंकमा जागिर खाएका थप १० कर्मचारी फरार भएका छन् । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सिटिजन्स बैंकमा जागिर खाएका १० कर्मचारी फरार भएका हुन् । फरार हुनेहरुमा दिपककुमार झा, सुशान्त शर्मा, सुनिता भुसाल, चेतबहादुर थापासहित १० जना छन् । प्रहरीका अनुसार उनीहरूले भारतका विभिन्न विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र लिएको र उक्त शैक्षिक प्रमाणपत्र त्रिभुवन…