असारसम्म एकीकृत कारोबार गर्ने लघुवित्त संस्थालाई राष्ट्र बैंकले सुविधा दिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने लघुवित्त संस्थालाई प्रोत्साहन गर्ने नीति ल्याएको छ। एकीकृत निर्देशिका जारी गर्दै २०८१ असारसम्म एकीकृत कारोबार गर्नेलाई सुविधा दिन लागेको हो। एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्तीका कारण एकल ग्राहक कर्जा सीमा नाघेका ऋणीको कर्जालाई साविक बमोजिमको भुक्तानी तालिका अनुसार तोकिएको सीमा भित्र ल्याउन सकिने व्यवस्था गरेको छ। एकीकृत कारोबार…