काठमाडौँ । कामना सेवा विकास बैंकको ५७ हजारभन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। बैंककी संस्थापक सेयरधनी इल्या भट्टराई दीक्षितको नाममा रहेको ५७ हजार २५ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले खरिद आवेदन दिन सक्नेछन्। यो सेयर खरिदका लागि ३५ दिने म्याद राखिएको छ। इच्छुक संस्थापक सेयरधनीहरूले तोकिएको अवधिभित्र आफूले…