काठमाडौँ । बिपिडब्लु लघुवित्तले २६ असारमा वार्षिक साधारणसभा बोलाएको छ । आइतबार बसेको सञ्चालक समिति बैठकले सभा गर्ने निर्णय गरेको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । सर्वसाधारण सेयरधनीहरु…