२ कम्पनीले आइपिओ निष्कासन गर्दै

काठमाडौं । मेडिकेयर हस्पिटल लिमिटेडले आइपिओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आइपिओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २८ गते शनिबार हुने २६ औं वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।सभा अकामा होटल धुम्बाराहीमा विहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले हाल कायम चुक्तापूँजीको ४८.८० प्रतिशत बोनस सेयर र १४.३४ प्रतिशत नगद लाभांश…