प्रिमियममा आइपिओ निष्कासन गर्दै अल्फा क्यापिटल

काठमाडौँ । श्री अल्फा क्यापिटल लिमिटेडले प्रथम वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आगामी मंसिर १२गते सभा गर्न लागेको हो । सभा काठमाण्डौंको नयाँबानेश्वरस्थित द एभरेष्ट होटलमा अपरान्ह ४ बजे शुरु हुनेछ । साधारणसभाको विशेष प्रस्तावमा प्रिमियममा आइपिओ निष्कासन गर्ने प्रस्ताव समावेश छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारी गरेको छ । अन्य…