रिलायबल लाइफ इन्सुरेन्सको आइपिओ आज बाँडफाँट हुने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्सुरेन्सको आइपिओ बुधबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार कम्पनीको आइपिओ आज साँझ ५.३० बजे सिटिसी मल सुन्धारा, काठमाडौंमा रहेको आफ्नै कार्यालयमा बाँडफाँट हुने छ । यस कम्पनीको आइपीओमा मागभन्दा १.८२ गुणा बढी आवेदन परेको छ। यसकारण गोलाप्रथाबाट आइपिओ बाँडफाँट हुनेछ। यसमा १४ लाख ७७ हजार ८७७…