आइपिओ जारी गर्दै आइएमई लाइफ

काठमाडौँ । आइएमई लाइफ इन्स्याेरेन्सले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई असार २० गतेदेखि र वैदेशिक रोजगारीमा रहेकालाई असार १ गतेदेखि आइपिओ निष्कासन गर्न लागेको हो । इन्स्याेरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपिओ…