पुरानोसँग नयाँ इलेक्ट्रीक बाइक, स्कुटर साट्ने अवसर, अन्य मोडलमा छुटैछुट

काठमाडौं । इलेक्ट्रीक २ पाँग्रे सुपर शोकोले दशै स्कीम ल्याएको छ । कम्पनीले नगद तथा एक्सचेन्ज सहितको दशै अफर ल्याएको हो । इलेक्ट्रीक २ पाँग्रे सुपर शोकोको आधिकारिक विक्रेता कम्पनी डि–लाइफ स्टाइलले ल्याएको दशै स्कीममा नगद ४० हजार रुपैयाँसम्मको छुट रहेको छ । कम्पनीले ल्याएको दशै स्कीम अन्तर्गत ग्राहकले आफुसँग भएको कुनैपनि पुरानो मोटरसाइकल तथा…