सेरेस इभीको ३ भेरियन्ट आउँदै, नेपालकै सस्तो कार हुने अनुमान

काठमाडौँ । चिनियाँ ब्रान्ड सेरेसले उत्पादन गरेको मिनी कार ई–१ विभिन्न ३ भेरियन्टमा नेपाल आउने भएको छ । कम्पनीले ई–१ लाई वेस, मिड र टप गरी ३ भेरियन्टमा नेपालमा बिक्री सुरु गर्न लागेको हो । सेरेस गाडीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले उक्त मिनी इभी नेपाली बजारमा ल्याएको हो । मंगलबारबाट आयोजना हुने नाडा अटो…