काठमाडौं । दुईपांग्रे सवारी निर्माता टीभीएस मोटर्सले अन्ततः आफ्नो बहुप्रतिक्षित मोटरसाइकल टीभीएस अपाचे आरटीआर ३१० आधिकारिक रुपमा लन्च गरेको छ। स्पोर्टी लुक, उत्कृष्ट फिचर्स र अत्याधुनिक प्रविधिले सुसज्जित यो मोटरसाइकलको प्रारम्भिक मूल्य भारु २.४३ लाख (एक्स शोरुम) तोकिएको छ। कम्पनीले यो बाइकमा केही यस्ता फिचर समावेश गरेको छ, जुन अहिलेसम्म कुनै पनि टु–ह्विलर कम्पनीले आफ्नो…