काठमाडौं । टाटा मोटर्सले एसयुभी सेगमेन्टको पन्च इभी आगामी अक्टोबर अन्त्यसम्ममा सार्वजनिक गर्ने भएको छ। यस्तै कम्पनीले यही सेप्टेम्बरमा २०२३ मोडल नेक्सन र नेक्सन इभी फेसलिफ्ट मोडल पनि सार्वजनिक गर्ने तयारी गरेको छ। त्यसलगतै अक्टोबरमा पन्च इभी सार्वजनिक गरिने कम्पनीले जनाएको हो। सो मोडलमा मल्टिपल पावर ट्रेन उपलब्ध हुने कम्पनीले जनाएको छ। जसमा पन्च इभीले…