नाडा अटो शोमा एमएडब्लूले १५ लाखको कार सार्वजनिक गर्ने

काठमाडौं । दशै तिहारलाई लक्षित गरेर एक्स्पो नाडा अटो शो २०२३ मा एमएडब्लू वृद्धिले सुरुवाती मूल्य १५ लाख हाराहारी पर्ने सेरेस ई–१ मोडल नेपालमा सार्वजनिक गर्ने भएको छ । एक्स्पोमा अवलोकन गर्ने धेरै व्यक्तिहरु आउने भएकाले कम्पनीले एक्स्पोमा नयाँ कार लन्च गर्ने लागेको हो । उक्त सेरेस ई–१ कार चीन, इन्डोनेशिया, पाकिस्तान जस्ता देशहरुमा लन्च…