काठमाडौं । एटेलियर प्लेटफर्मसँगको साझेदारीमा कोका–कोलाले सक्षम २.० ‘ योङ्ग उमन आन्टरप्रनियुर्स एक्सेलेरेटर एन्ड मेन्टरशिप प्रोग्राम’ सफलतापूर्वक सम्पन्न गरेको छ । कोका–कोला नेपालको उमन इम्पावरमेन्ट प्रोग्राम, सक्षमको एक महत्वपूर्ण भाग बन्न सफल भएको छ जसले नेपालमा महिला नेतृत्वको स्टार्टअप र सम्भावित उद्यमहरूलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गर्ने लक्ष्य राखेको छ । यस कार्यक्रमका लागि…