लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ, कति पुग्यो ?

काठमाडौं । लगातार तेस्रोदिन बिहीबार पनि सुनको भाउ घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ ४ सयले घटेको हो । हिजो १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १२ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन १ लाख ११ हजार ४५०…