काठमाडौं । जीवन बिमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० मा कुल १ खर्ब ४२ अर्ब ३५ करोड ५६ लाख रुपैयाँभन्दा बढी बिमा शुल्क आर्जन गरेका छन् । नेपाल बिमा प्राधिकरणको गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्यांक अनुसार १५ वटा जीवन बिमा कम्पनी र दुई वटा लघुबिमा कम्पनीहरुले उक्त बिमा शुल्क आर्जन गरेका हुन् । जसमध्ये…