काठमाडौं । ग्लोबल आइएमई बैंकले, मेसिनबाटै चेक साट्ने सेवा आरम्भ गरेको छ । मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने गरी सोमबारदेखि चेक डिपोजिट र क्यास डिपोजिट सेवा आरम्भ गरेको हो । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका आइएमी गु्रपका अध्यक्षसमेत रहेका नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सो बैंकको कमलादीस्थित…