समाज लघुवित्तले बोलायो वार्षिक साधारण सभा

काठमाडौ । समाज लघुवित्तले ३१ साउनमा वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८–७९ को वार्षिक साधारण सभा बोलाएको हो । सभामा हाल कायम २ करोड रुपैयाँ चुक्ता पुँजीमा १४.२५ प्रतिशत रकम बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेश हुनेछ । साथै, बोनस सेयरमा कर तिर्न ०.७५ प्रतिशत नगद लाभांश वितरण…