सेयर बजारमा एक घण्टामै ४ अर्ब ३३ करोडको कारोबार

काठमाडौं । आइतबार सेयर बजार खुलेको एक घण्टामै ४ अर्ब ३३ करोडको कारोबार भएको छ । १२ बजेसम्म नेप्से परिसूचक ३७.७१ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २४६२ अंकमा कायम भएको छ । यतिबेलासम्म १६१ कम्पनीको मूल्य बढ्दा ७० को घट्यो भने ११ को स्थिर रहेको छ । १२ बजेसम्म सबै समूहका सूचक…