काठमाडौं । सेवा हाइड्रो लिमिटेड कम्पनीले आइपिओ प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ । सभा असोज २० गते यस कम्पनीको रजिष्टार्ड कार्यालय थापागाँउ, बानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आइपिओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । सेयर जारी गरेपछि प्राप्त हुने रकम आयोजना निर्माण गर्दा कायम कर्जा तिर्न खर्च हुनेछ ।…