४ कम्पनीले हकप्रद सेयर बिक्री गर्न मागे अनुमति, कुनले कति ?

काठमाडौं। नेपाल धितोपत्र बोर्डमा ४ वटा कम्पनीले हकप्रद सेयर जारी गर्न अनुमति मागेका छन् । लिवर्टी इनर्जी, ङादी ग्रुप पावर, बरुण हाइड्रोपावर र आँखुखोला जलविद्युत कम्पनीले बोर्डसँग अनुमति मागेका हुन् । लिवर्टी इनर्जीले ५० प्रतिशत अर्थात् १ः०.५ अनुपातमा ७५ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो । हाल यसको चुक्ता पुँजी १…