काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । उक्त दिन बजार २५.६३ अंकले घटेर २१३० को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा कारोबार भएको ३०८ कम्पनीको २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजारको कारोबार भएको…