बाग्मती प्रदेश सभा बैठक बस्दै, बजेट माथी छलफल हुने

हेटौडा। बाग्मती प्रदेश सभाको बैठक बस्दैछ । प्रदेश सभा सचिवालय भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ बजे बोलाईएको छ। आजवाट बजेटमाथि छलफल सुरु हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । जस अनुसार आजको बैठकमा प्रदेश सरकारले गत असार १ मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–०८१ को बजेटमाथि आजवाट छलफल सुरु हुनेछ…