विराटनगर भन्सारबाट आयात घट्यो: लक्ष्यको ५० प्रतिशत राजस्व उठ्न पनि मुस्किल

विराटनगर । राजस्व असुलीको दृष्टिकोणले वीरगन्ज र भैरहवा भन्सार कार्यालयपछिको तेस्रो ठुलो विराटनगर (रानी) भन्सार नाकाबाट हुने राजस्व संकलनमा कमी आएको छ । आर्थिक मन्दीको असर यस नाकाबाट असुली हुने राजस्वमा परेको हो । मन्दीका कारण आयात घट्दा लक्ष्यको ५० प्रतिशत पनि राजस्व संकलन हुन सकेको छैन । मासिक रूपमा करिब ४ अर्ब रुपैयाँ राजस्व…