दसैँका लागि अग्रिम टिकट बुकिङ भोलि देखि खुल्ने

काठमाडौं । चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ भोलि (सोमबार) देखि खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता ईश्वरी पनेरुका भोलिदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गर्ने जानकारी दिए । सार्वजनिक यातायात सेवा प्रदायकहरूले चाडपर्व लक्षित गरी यातायात सहजताका लागि सो टिकट…