काठमाडौँ । गरिमा विकास बैंकले इएमआईमा क्रेडिट कार्ड लिन सकिने सुविधा ल्याएको छ । बैंकले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो सुविधा ल्याएको जानकारी गराएको हो । ‘आज किन्नुहोस् र पछि तिर्नुहोस्’ सिद्धान्तमा आधारित रहने क्रेडिट कार्ड सुविधा गरिमा विकास बैंकले आफ्ना ग्राहकका लागि सुरुआत गरिसकेको छ,’ बैंकले भनेको छ, ‘यसलाई थप ग्राहकमैत्री बनाउने उद्देश्यका…