आइशर गाडी किन्दा रोजेर उपहार सित्तैमा, एक जनाले  मिनी इभी कार पाउने 

काठमाडौं । आइशरले नेपालीहरुको महान चाड दशैं र तिहारको अवसरमा आफ्ना ग्राहकहरुका लागि नयाँ आइशर गाडीको खरिद गर्दा रोजेर उपहार लिन पाइने योजनाको घोषणा गरेको छ । ७० भन्दा बढी देशहरूमा फैलिएको आइशर, भोल्भो र आइशरको संयुक्त परियोजनामा बिबिध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ बिभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउदै आइरहेको छ । हालसालै…