काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको ३८ हजारभन्दा बढी कित्ता सेयर आइतबारबाट बिक्रीमा राखिएको छ । संस्थाको संस्थापक सेयरधनीका नाममा रहेको ३८ हजार ९९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयरमा विद्यमान सेयरका साथै जोकोही योग्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ…