गरे के हुँदैन ! बीउ र तरकारी बेचेरै १४ लाख कमाउँछन् चन्द्रकान्त

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी तरकारी तथा बीउ बिक्री गरेर वार्षिकरूपमा १४ लाख बढी आम्दानी गर्दै आएका छन् । डुम्रेले जनकदेव, खुमल रातो खुमल उज्वल, एमएस ४२ जातको आलुको बीउ बिक्रीबाट वार्षिरूपमा ५ लाख, बोडी बिक्रीबाट ३ लाख ५० हजार, घिरौँला, काँक्रा, करेला र लौका बिक्रीबाट २…