काठमाडौं । टु ह्विलर स्पेयर पार्ट्स एवं एसेसोरिजको कारोबारमा स्थापित कम्पनी अम्बा ग्रुपले नयाँ हेल्मेट भित्र्याएको छ । कम्पनीले शनिबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी भारतको साई ग्रुपद्वारा उत्पादित हेड्ज ब्रान्डको एक्स्टर हेल्मेट लन्च गरेको हो । कम्पनीले यसअघि सोही ग्रुपद्वारा उत्पादित एएनजी, एरोस्टार र रिप्ले ब्रान्डका हेल्मेट आयत गरी बिक्री वितरण गर्दै आएको थियो…