काठमाडौं । बिहीबार सेयर बजार राताम्मे भएको छ । नेप्से परिसूचक २८ अंकले घटेर १९३२ को विन्दुमा कायम भएको छ । मंगलबार पनि नेप्से ६.४५ अंकले घटेको थियो । आज नेप्सेमा ३७ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब १५ करोड ९ लाख २० हजारको कारोबार भएको छ । २१ कम्पनीको शेयरमूल्य बढ्दा…